नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
टिभी / भिडियो
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • कृषि
  • अपराध
  • थप
    • प्रविधि
    • अर्थ/बजार
    • अन्तराष्ट्रिय
    • डिजिटल अन्तर्वार्ता
    • जीवनशैली
    • कला-साहित्य 
  • English
Pardafas Online
Pardafas Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • कृषि
  • अपराध
  • थप
    • प्रविधि
    • अर्थ/बजार
    • अन्तराष्ट्रिय
    • डिजिटल अन्तर्वार्ता
    • जीवनशैली
    • कला-साहित्य 
  • English
X

खेलकुदको विकास र प्रवर्द्धनका लागि “मेचीनगर ओलम्पिक´हुने

  • फागुन १८, २०८०
  • २८६ पटक पढिएको
  • Gravatar 250 अनुगमन संवाददाता
alt
मेचीनगर । खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले झापाको मेचीनगरमा आगामी फागुन २९ गतेदेखि “मेचीनगर नगर ओलम्पिक´ हुने भएको छ । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा विभिन्न विधामा नगरस्तरीय `खेलकुद महाकुम्भ´ प्रतियोगिता हुने भएको हो।
नगर ओलम्पिकमा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, बक्सिङ र एथलेटिक्सका खेलहरू हुने मेचीनगर बरिस्ठ प्रशासकीय अधिकृत तथा नगर खेलकुद विकास समिती सदस्य सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिए ।

उनका अनुसार फुटवल, भलिवल, क्रिकेट, कवाडी महिला/पुरुष चेस–बुद्दिचाल खुला र विभिन्न तौल समुहको कराँते,  बक्सिंग, तेक्वान्दो तौल समुहमा हुने छ ।

त्यस्तै एथलेटिक्स तर्फ महिला/पुरुषको हाइजम्प, लंगजम्प, सटपुट, ज्याभलिन रिले  प्रतियोगितामा सहभागी हुनेछन् ।

मेचीनगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझाले फागुन २३ गतेसम्ममा नगरका पन्द्रवटै वडाबाट खेलाडीहरु छनोट सम्पन्न गरी नगरपालिका बुझाइ सक्नुपर्ने बताए । उनका अनुसार वडाबाट कराँते, तेक्वान्दो, बक्सिङ खेलका लागि प्रत्येक तौल समुहबाट १ जना महिला र १ जना पुरुष छनौट गरिनेछ । त्यस्तै फुटबल, क्रिकेट, भलिबल, कबड्डीखेलको पनि महिला र पुरुष दुवै टिम छनोट गरिने उनले बताए ।

प्रतियोगितामा सहभागी विजेता टिम तथा खेलाडीहरुलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिने मेचीनगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशीले जानकारी दिए । 

सम्बन्धित समाचार
काँकरभिट्टामा पहिलो पटक विद्यालयस्तरीय लिग फुटबल प्रतियोगिताको तयारी
काँकरभिट्टामा पहिलो पटक विद्यालयस्तरीय लिग फुटबल प्रतियोगिताको तयारी
अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेन बन्यो विश्व च्याम्पियन
अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेन बन्यो विश्व च्याम्पियन
मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश
मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश
निर्देशन नमानेको भन्दै फिफाद्वारा एन्फा निलम्बित
निर्देशन नमानेको भन्दै फिफाद्वारा एन्फा निलम्बित
स्पेनले साउदी अरेबियालाई ४ शुन्य गोलले पराजित
स्पेनले साउदी अरेबियालाई ४ शुन्य गोलले पराजित
क्यानडाले कतारलाई ६ शून्य गोलले पराजित
क्यानडाले कतारलाई ६ शून्य गोलले पराजित
  • ताजा अपडेट
  • धेरैले पढेको
३४ करोड नौ लाख रुपैयाँको ठेक्का लापरबाही गर्ने ठेकेदार कम्पनीलाई २ अर्व जरिवाना
नेपाली नारीको महान् पर्व हरितालिका तीज आज दर खाएर सुरु हुँदै
सार्वजनिक सवारी चालक र सहचालको स्वास्थ्य परीक्षण: तीन जना कार्वाहीमा
बैंक खाता खोल्न लगाएर सट्टेवाजी ठगी गर्ने तीनजना नियन्त्रणमा
गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद
बीएण्डसी मेडिकल कलेजका कामदारको करेन्ट लागेर मृत्यु
विद्युतीय कारमा आगलागी: कारभित्रै चालकको जलेर मृत्यु
मेची आँखा अस्पतालद्वारा भद्रपुरमा शाखा अस्पतालको उद्घाटन: तीन दिन निःशुल्क शिविर रहने
नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा सुवेश पनेरुको चर्चा
अनलाइन सट्टेवाजीको आरोपमा तीन युवामाथि अनुसन्धान शुरु
झापामा कांग्रेसको महाधिवेशनका लागि कृष्ण हुमागाँईको संयोजकत्वमा एक सय ५१ सदस्य समिति गठन
विद्युत प्रवाहमा समस्याः उद्योगमा कटौती गरेर साढे ४५ हजार ग्राहकलाई बत्ती दिइने प्राविधिकको तयारी
`परम्परागत राजनीति होइन, सेवाको राजनीति गर्न आएका हौंं´-गृहमन्त्री सुदन गुरुङ
स्पेन पठाउने भन्दै तीन जनाबाट १५ लाख ठगी गर्ने गुरुङ पक्राउ
जेनजीको बलले देशमा के बदलियो, जनताले के पाए ?
इजरायलका लागि १ हजार ४६४ जना सहायक कामदारको माग
सहिद सम्झिँदै सुशासनको संकल्पमा सरकार
गृह मन्त्रालयद्वारा लागूऔषध नियन्त्रणका लागि नयाँ विभाग स्थापना गर्ने निर्णय
तीन बुँदे सहमतिपछि कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तयार
घुस मागेको आरोप दुई कर्मचारीलाई भ्रष्टाचार मुद्दा 
बाढी आएको १३ औँ दिनमा आज राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
कोशी प्रदेशसहित देशभर बर्षा हुने
बाढी प्रभावित क्षेत्रकाे पुनःस्थापनामा दक्षीण कोरियाले सहयोग गर्ने
ग्राहकलाई क्षतिपूर्ति दिन बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको आदेश
भोटेकोशीमा आएको बाढीका कारण १३ सय बढीको शव फेला, ५ हजार सम्पर्कविहीन
चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन
अस्ट्रेलियाको सिड्नीमा झापा मेचीनगरकी दिक्षाको हत्या कि मृत्यु ?
बुढानिलकण्ठमै मुर्तीकला बिषयमा स्नातकोत्तर गर्ने पहिलो ब्यक्ति- श्यामकृष्ण श्रेष्ठ
लाल भागिरथा बानियाँ प्रतिष्ठानले झापाका डाक्टरसहित तीनजना प्रतिभा पुरस्कृत गर्ने
चारआलीमा`लुगा कलेक्सन´बम्पर छुट अफरसहित शुभारम्भ
प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्तीमैत्री पदयात्राको तयारी
समस्याका बीच पनि खुल्दै छन् होटल एण्ड रेस्टुरेन्ट
मेचीनगरको एक होटलमा आगलागी, आठ लाखबढीको क्षति
अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलको उम्मेद्वारी घोषणा
मेचीडाँगीमा पहिलो पटक महोत्सवको तयारी
अलबिदा ! साली तुलसामाया (दीक्षा)
`जनशक्ति भन्दा प्रविधिमैत्री ट्राफिक ब्यवस्थापन आवस्यक छ´
मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले बाँस्कोटाको मृत्यु
हात्तीको आक्रमणबाट मेचीनगरका सुवेदी घाइते
कालीका आधारभुत विद्यालयमा बालमैत्री कक्षाको ब्यवस्था
अत्याधिक गर्मीले झापामा तीन जनाको मृत्यु
जमिन फिर्ता गर्न मेचीनगरकी देबी भण्डारीद्वारा सरोकारवलालाई आग्रह
नेपाल चिकित्सक संघद्वारा देशभरका स्वास्थ्य संस्था आकस्मिकबाहेकका सेवा बन्द
नेपाल पत्रकार महासंघ झापा गोल्ड कपको संस्थागत सदस्य
४८ घण्टामा सुधार नगरे मेचीनगरमा कर्मचारीलाई रोक लगाउने चेतावनी
अन्तरकृया गरेर नारी सञ्चार गृहको १२ औँ स्थापना दिवस मनाइयो
नरेन्द्र मैनालीको घरमा दुर्गा प्रसाईंका दाजु महेन्द्रको शंकास्पद मृत्यु
यात्रुबहाक बसलाई ब्यवस्थित गर्न चैत १ देखि देशब्यापी अभियान सुरु गर्ने
बिर्तामोडमा`यस-डी बुसान एजुकेसन कन्सल्टेन्सी´को मुख्य कार्यालय स्थापना
मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु
Anugaman.com
Anugaman.com

सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता

हाम्रो बारे

सुपरभिजन अनलाईन टेलिभिजन प्रालिद्धारा सञ्चालित अनुगमन अनलाईन इलेक्ट्रोनिकस् न्यूज पोर्टल हो । समाजका विकृति विसंगतिलाई समाचार तथा सूचनाका माध्यमबाट निर्मूल गर्न र भ्रष्टचाररहित समृद्ध समाज निमार्णका लागि पहरेदारीको रुपमा आवाज बुलन्द गर्न सामग्री प्रकाशन प्रसारण गर्ने उद्देश्य राखेको छ।

  • कम्पनी दर्ता नं. ३३३८१२
  • प्रेस काउन्सिल नेपाल ४६०३
  • सूचना तथा प्रसारण विभाग ४६१७
विज्ञापन तथा सम्पर्क

५८०७५०५०६८  |  ९८४२७५३१४१

[email protected]

फेसबुक पेज

Anugaman.com

टोली

  • प्रबन्धक एवम् सम्पादक डिल्लीराम उप्रेती (प्रकाश)
  • साहित्य लेख टीका पौडेल
  • अतिथि सम्पादक विष्णुप्रसाद रिमाल
  • काठमाण्डौ प्रतिनिधि मनोज सिटौला ५८०८५७२७५४
  • मल्टिमिडिया दामोदर ढुंगाना
  • कानूनी सल्लाहकार युवराज गौतम

Copyright © 2023–2026  |  Anugaman.com  |  सर्वाधिकार सुरक्षित।

Designed & Developed with ♥ in Nepal