मेचीनगरबाघको आक्रमण गर्दा झापाको मेचीनगर-४ बाहुनडाँगीका वीरबहादुर राईको दुईवटा बाख्रा मारेका छन् ।

गयराती आएक राईले पालेको बाख्राको खोरभित्रका पसेको बाघले दुई वटा बाख्रालाई आक्रमण गरेको थियोे ।

बाघको आक्रमणमा ४० हजार मूल्यका दुई वटा ब्याँउने बाख्रा मरेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।