झापा । झापाका नेता एवम् नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक राजु आचार्य (अग्नि) ले पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले आफ्नो फेसबुक वालमा आजैका मितिबाट पार्टी छाडेको घोषणा गरेको उल्लेख छ । ‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु । सत्ताइस बर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य । स्वतन्त्र नागरिकको हैसियतमा अबको जीवन अगाडि बढ्नेछ ।’



















































