ताजा
X

प्याब्सन मेचीनगरको खेल उत्सव सम्पन्न, विभिन्न स्कुलले उपाधी हात पारे

alt

मेचीनगर। प्याब्सन मेचीनगरको आयोजनामा सञ्चालित खेलकुद उत्सवबाट विभिन्न स्कुलले उपाधी हात पारेका छन् ।

बुधबार सम्पन्न फाइनल खेलमा २६ वटा सहभागी  विद्यालयले भलिवल, फूटवल, क्रिकेट, टि.टि, चेस लगायतका विद्याहरूमा आफ्नो प्रतिमा प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा टि.टि. विद्या बाहेक सबै भन्दा बढी उपाधि थेसिस इङलिस सकेन्डरी स्कूल वडाखालले  उपाधी प्राप्त गरेको छ । १२ वर्षमुनिको फुटबलतर्फ यूनिक बोर्डिङ स्कूल शहरेडाँगी प्रथम भएको छ भने  थेसिस स्कुल दोस्रो भएको छ ।IMG_20240125_193909

कक्षा ९, १० क्रिकेटतर्फ नर्थ पोइन्ट प्रथम, होलीवेल दोस्रो भए, टि.टि तर्फ सेन्ट पल्स स्कूल, हिमालयन हाइस्कूल, पारिजात स्कूल, होलीवेल स्कूलले छात्र छात्रा डबल सिङ्गल दुबैमा सबैभन्दा बढी उपाधी हात पारे । 
प्रतियोगितामा छात्रा भलिवलतर्फ थेसिस स्कुल प्रथम, तारापुञ्ज दोस्रो, हिमालयन हाइस्कूल र होलिवेल तेस्रो भए । छात्र भलिवलतर्फ सनसाइन प्रथम, होलिवेल दोस्रो, तारापुञ्ज र गंगा मेमोरियल तेस्रो भए फूटबल तर्फ यू–१५ झापा नेशनल प्रथम.भएको थियो । पूर्वाञ्चल स्कुल दोस्रो बन्न सफल भयो ।
त्यसैगरी कक्षा १० सम्मको छात्र फुटवलमा थेसिस स्कुल प्रथम, दोकानडाँडा दोस्रो बन्यो ।
कक्षा १० सम्मको खुला चेसमा माउन्ट पोइन्ट स्कूल चारआली प्रथम, लिभिङ फाउन्डेशन स्कूल धुलावारी दोस्रो भएको थियो । कक्षा ५ सम्मको खुला चेस प्रतियोगितामा तारापुञ्ज प्रथम र होलीवेलले दोस्रो उपाधी हातपार्याे ।

फुटवलतर्फ थेसिसकी छात्रा सुधा राई, बेस्ट, प्लेयर र उत्कृष्ट छात्रा खेलाडी हुन सफल भइन् । त्यसैगरी जेएनएसका अमित मण्डल, दनिश गौतम र आदित्य प्रसाईले वेस्ट प्लेयर, हाइएस्ट स्कोरर र मेन अफ द सेरिजको उपाधी प्राप्त गरेका थिए । खेलमा थेसिसका मञ्ञ्जिल काफ्ले सबैभन्दा बढी ७ गोल गरी हाइएस्ट स्कोररको उपाधी चुम्न सफल भए भने यूनिक स्कूलका आसिस विस्ट वेस्ट प्लेयर, नर्थ पोइन्टका सक्षम गौतम प्लेयर अफ द टुर्नामेन्ट र बेस्ट वलर, आशिस विस्ट होलिवेल वेस्ट व्याट्स मेन घोषित भए । रिशव नेउपाने होनिकल वैस्ट विकेट किपर, आशिस कार्की तारापुञ्ज वेस्ट फिल्डरको उपाधि प्राप्त गरे ।
कार्यक्रम सम्पन्न भएसँगै प्याब्सनले हिमालयन एकाडेमी धुलाबारीमा औपचारिक कार्यक्रम गरेर बिभिन्न विद्यामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । प्याब्सनले प्रत्येक कार्यक्रम तथा प्रतियोगीतामा विद्यार्थी केन्द्रित पुरस्कार समेत वितरण गर्दै आएको छ । माघ ६ गते बाट शुरु भएको खेल उत्सवमा प्याब्सनले यू–१५ फूटबल छात्र, यू–१२ फूटबल छात्र र कक्षा १० सम्मको छात्रा फुटबल काँकरभिट्टको खेलमदानमा सञ्चालन गरिएको थियो भने कक्षा ९, १० को छात्र भलिबल र छात्रा भलिवल हिमालयन एकाडेमी धुलावारीमा सम्पन्न गर्याे । त्यसैगरी कक्षा ८ सम्मको टि.टि छात्र, छात्रा र कक्षा १० सम्मको टि.टि. छात्र छात्रा सहित कक्षा ९, १० को क्रिकेट छात्र तर्फको खेल मेचीनगर-८ स्थित सेन्ट्री स्कूलको खेल मैदानमा भएको थियो ।
त्यसैगरी कक्षा ५ सम्मको खुल्ला चेस र कक्षा १० सम्मको खुल्ला चेस तथा टि.टि हिमालयन हाइस्कूल धुलावारीमा सम्पन्न भयो ।
प्यावसन मेचीनगरका अध्यक्ष डम्बर रूचालको सभापतित्वा तथा प्याव्सन प्रदेश सदस्य अजय आले मगर प्रमुख आतिथ्मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन प्याव्सन मेचीनगर सचिव नेत्र खतिवडाले गरेका थिए ।

३ घण्टा बाढीमा परेका ३८ जनाको नेपाली सेनाद्वारा उद्दार ८ घण्टा सहयोगी मनहरू नेपालद्वारा ३० जना ज्येष्ठ नागरिक सम्मानित ९ घण्टा वैकल्पिक सडकमा तीन दिनदेखि अलपत्र यात्रु हेटौँडा पुगे ९ घण्टा बूढीगण्डकीमा आकस्मिक बाढी: आरुघाट बजार खाली गराइयो १० घण्टा काठमाडौं-हेटौंडामा ३६ घण्टा यातायात अवरुद्ध: एकसय बढी यात्रुबहाकमा सवार हजारौं यात्रु अलपत्र असोज २२, २०८३ अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा असोज २२, २०८३ स्वास्थ्य बीमा कार्यक्रममा नक्कली दाबीलाई घटाउन स्वास्थ्य बीमा बोर्डले नयाँ योजना ल्याउने असोज २२, २०८३ पक्राउ परेका व्यक्तिलाई हतकडी नलगाउन प्रहरीलाई सर्वोच्चको आदेश असोज २२, २०८३ बलिउड अभिनेता नाना पाटेकरको निधन असोज २२, २०८३ चाडपर्व लक्षित बजार अनुगमन तीव्र, व्यवसायी सतर्क असोज २२, २०८३ देशका विभिन्न ठाउँमा मध्यम बर्षा हुँदै असोज २१, २०८३ झापा प्रहरीद्वारा आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौतासहित बैठक सम्पन्न असोज २१, २०८३ बिर्तामोडका दुई वटा फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट असोज २०, २०८३ इन्टरनेट सेवा प्रदायक संघद्वारा सस्तो र कमस्पिडका प्याकेज बन्द गर्ने निर्णय असोज २०, २०८३ कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित असोज २०, २०८३ नेपालमा लागुऔषध भित्र्याउने दुई भारतीय नागरिकलाई भारत प्रहरीद्वारा पक्राउ असोज २०, २०८३ कांग्रेसमा गुरु–चेलाको भिडन्त, सभापतिमा खड्गी र थापा आमनेसामने असोज २०, २०८३ महान् पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने सरकारको निर्णय असोज १९, २०८३ झापा प्रशासनमा प्रबिधिको प्रयोग: घरबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको अवस्था बुझ्न सकिने असोज १९, २०८३ ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण चारआलीमा दुर्घटनाको जोखिम बढ्यो असोज १९, २०८३ नुवाकोटका बाढीपीडितलाई ख्रीष्टियनले ३ लाखबढीको राहत सामग्री प्रदान गर्ने असोज १९, २०८३ ५० करोड बढीको शेयर पुजीँ लक्ष्यसहित सिम्रिकको इकाइगत साधारणसभा सम्पन्न असोज १८, २०८३ शाखा कार्यालयलाई जिम्मेवार नबनाए खारेजी गर्ने वैदेशिक रोजगार बिभागको चेतावनी असोज १८, २०८३ मध्यरातमा १० वर्षीया बालिका अपहरण: गोली चलाएर अपरणकारी पक्राउ असोज १७, २०८३ हरेक नागरिकलाई आवासको सुनिश्चित गर्न नयाँ भवन विधेयक दर्ता
01 चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन 02 अस्ट्रेलियाको सिड्नीमा झापा मेचीनगरकी दिक्षाको हत्या कि मृत्यु ? 03 बुढानिलकण्ठमै मुर्तीकला बिषयमा स्नातकोत्तर गर्ने पहिलो ब्यक्ति- श्यामकृष्ण श्रेष्ठ 04 लाल भागिरथा बानियाँ प्रतिष्ठानले झापाका डाक्टरसहित तीनजना प्रतिभा पुरस्कृत गर्ने 05 चारआलीमा`लुगा कलेक्सन´बम्पर छुट अफरसहित शुभारम्भ 06 प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्तीमैत्री पदयात्राको तयारी 07 समस्याका बीच पनि खुल्दै छन् होटल एण्ड रेस्टुरेन्ट 08 मेचीनगरको एक होटलमा आगलागी, आठ लाखबढीको क्षति 09 मेचीडाँगीमा पहिलो पटक महोत्सवको तयारी 10 अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलको उम्मेद्वारी घोषणा 11 अलबिदा ! साली तुलसामाया (दीक्षा) 12 `जनशक्ति भन्दा प्रविधिमैत्री ट्राफिक ब्यवस्थापन आवस्यक छ´ 13 मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले बाँस्कोटाको मृत्यु 14 कालीका आधारभुत विद्यालयमा बालमैत्री कक्षाको ब्यवस्था 15 हात्तीको आक्रमणबाट मेचीनगरका सुवेदी घाइते 16 अत्याधिक गर्मीले झापामा तीन जनाको मृत्यु 17 जमिन फिर्ता गर्न मेचीनगरकी देबी भण्डारीद्वारा सरोकारवलालाई आग्रह 18 नेपाल चिकित्सक संघद्वारा देशभरका स्वास्थ्य संस्था आकस्मिकबाहेकका सेवा बन्द 19 नेपाल पत्रकार महासंघ झापा गोल्ड कपको संस्थागत सदस्य 20 ४८ घण्टामा सुधार नगरे मेचीनगरमा कर्मचारीलाई रोक लगाउने चेतावनी 21 अन्तरकृया गरेर नारी सञ्चार गृहको १२ औँ स्थापना दिवस मनाइयो 22 नरेन्द्र मैनालीको घरमा दुर्गा प्रसाईंका दाजु महेन्द्रको शंकास्पद मृत्यु 23 यात्रुबहाक बसलाई ब्यवस्थित गर्न चैत १ देखि देशब्यापी अभियान सुरु गर्ने 24 बिर्तामोडमा`यस-डी बुसान एजुकेसन कन्सल्टेन्सी´को मुख्य कार्यालय स्थापना 25 मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु