ताजा
ABOUT US

हाम्रो बारे

सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता

सुपरभिजन अनलाईन टेलिभिजन प्रालिद्धारा सञ्चालित अनुगमन अनलाईन इलेक्ट्रोनिकस् न्यूज पोर्टल हो ।

समाजका विकृति विसंगतिलाई समाचार तथा सूचनाका माध्यमबाट निर्मूल गर्न र भ्रष्टचाररहित समृद्ध समाज निमार्णका लागि पहरेदारीको रुपमा आवाज बुलन्द गर्न सामग्री प्रकाशन प्रसारण गर्ने उद्देश्य राखेको छ।

हाम्रो मूल मन्त्र

०१

सत्य

तथ्य र प्रमाणमा आधारित समाचार मात्र प्रकाशन।

०२

निष्पक्ष

कुनै पक्षको प्रभावमा नपरी सबै पक्षको आवाजलाई स्थान।

०३

जिम्मेवार

समाजप्रति उत्तरदायी भई पहरेदारको भूमिका।

OUR TEAM

हाम्रो टोली

प्रबन्धक एवम् सम्पादक डिल्लीराम उप्रेती (प्रकाश)
अतिथि सम्पादक विष्णुप्रसाद रिमाल
साहित्य लेख टीका पौडेल
काठमाण्डौ प्रतिनिधि मनोज सिटौला ५८०८५७२७५४
मल्टिमिडिया दामोदर ढुंगाना
कानूनी सल्लाहकार युवराज गौतम

समाचार, सूचना वा विज्ञापनका लागि

हामीलाई फोन वा इमेलमार्फत सजिलै सम्पर्क गर्न सक्नुहुन्छ।