ताजा
श्रेणी

राजनीति

४३१ समाचार
सरकार सात वटै प्रदेशमा बिजनेस इन्कुबेसन केन्द्रको स्थापना गर्ने राजनीति सरकार सात वटै प्रदेशमा बिजनेस इन्कुबेसन केन्द्रको स्थापना गर्ने जेठ १, २०८१ राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत जेठ १, २०८१
हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ती विराटनगर । नेकपा एमाले नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आफैंले नेतृत्वमा पुर्‍याएका केद वैशाख २७, २०८१ डेबिट शाहीको नेतृत्वमा ७५ सदस्यीय समिति बनाउँदै वाइसीएलको जिल्ला भेला सम्पन्न बिर्तामोड । डेबिट शाहीको नेतृत्वमा `वाइसीएल´ झापा जिल्ला नयाँ कार्य समिति चयन गर्दै छैठौं जिल्ला भेला सम्पन्न गरेको छ ।& वैशाख २२, २०८१ वाइसीएलले बैशाख २२ गते झापा जिल्ला भेला गर्ने बिर्तामोड  नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले झापामा छैठौ जिल्ला भेला गर्ने भएको छ । बैशाख २२ गते वैशाख २०, २०८१ श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गर्न प्रतिबद्ध छु : प्रधानमन्त्री काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकार प्रतिबद्ध वैशाख १९, २०८१ इलाम क्षेत्र नम्बर-२ मा सुहाङ नेम्वाङ बिजयी इलाम । प्रतिनिधि सभाका लागि इलाम क्षेत्र नम्बर-२ उपनिर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ बिजयी भएका छन वैशाख १८, २०८१ (सुर्य) चिन्हका सुहाङ नेम्वाङ अगाडि इलाम । इलाम–२ को प्रारम्भिक मतगणना अनुसार एमालेका (सूर्य) चिन्हका सुहाङ नेम्बाङले अग्रता लिएका छन् ।इलाम बजारस्थित गौतमबुद्व सभा ग वैशाख १७, २०८१ १००१ मतान्तरले नेम्वाङको अग्रता :नेम्वाङ ३७८३(सुर्य) खड्का (रुख) २७८२ इलाम । इलाम–२ को प्रारम्भिक मतगणना अनुसार एमालेका (सूर्य) चिन्हका सुहाङ नेम्बाङले अग्रता लिएका छन् ।इलाम बजारस्थित गौतमबुद्व सभा गृहमा वैशाख १६, २०८१ नेम्वाङको अग्रता कायमै सुर्य ३२३९, रुख २४६५ इलाम । इलाम–२ को प्रारम्भिक मतगणना अनुसार एमालेका सूर्य चिन्हका सुहाङ नेम्बाङले अग्रता लिएका छन् ।इलाम बजारस्थित गौतमबुद्व सभा गृह वैशाख १६, २०८१ (कांग्रेस) खड्काको १६४३ र (सुर्य) नेम्बाङको १६०१ इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छ वैशाख १६, २०८१ बझाङ १(१) मा एमालेको अग्रता बझाङ । बझाङ प्रदेशसभा १ (१) को प्रारम्भिक मतपरिणाममा एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता लिएका छन्।छबिसपाथीभेरा गाउँपालिका वडा वैशाख १६, २०८१ (कांग्रेस) खड्काको ११५५ र (सुर्य) नेम्बाङको १०७२ इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन वैशाख १६, २०८१ इलाममा ५८ प्रतिशत, बझाङमा ५२ दशमलव ९८ प्रतिशत मतदान गरे इलाम । इलाम-२ मा प्रतिनिधिसभाका लागि  शनिबार  उपनिर्वाचन सम्पन्न भएको छ । मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन वैशाख १५, २०८१