ताजा
श्रेणी

अपराध

३७७ समाचार
गोरुको मासुसहित पाँच जना प्रहरीको नियन्त्रणमा अपराध गोरुको मासुसहित पाँच जना प्रहरीको नियन्त्रणमा वैशाख २१, २०८२ `सरकारले भारत सरकारसँग समन्वय नगरे लागुऔषधको  कारोबार नियन्त्रण हुनसक्दैन´ `सरकारले भारत सरकारसँग समन्वय नगरे लागुऔषधको कारोबार नियन्त्रण हुनसक्दैन´ वैशाख २०, २०८२
प्रतिबन्धित औंषधीसहित मेडिकलका कर्मचारी नियन्त्रणमा बाह्रदशी । प्रतिबन्धित औषधी बिक्री गरिरहेको अवस्थामा झापाको बाह्रदशी गाउँपालिका-५ फूलबारीमा रहेको विक्रम विकास मेडिकलकी वैशाख १९, २०८२ भारतको उडिसाको छात्राबासमा नेपाली विद्यार्थीको मृत्यु एजेन्सी । भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी पनि छात्रावासमा मृत वैशाख १९, २०८२ धाइजनमा सिक्कल प्रहारबाट महिला घाइते, राजबंशी नियन्त्रणमा धाइजन । सामान्य भनाभनमा सिक्कल प्रहार हुँदा झापा मेचीनगर-१४ कि पुजा खरेल गम्भीर घाइते भएकी छन् । मजदुर पेशा गर्दै आएका मेचीनग वैशाख १२, २०८२ इजरायल आक्रमणमा ९० बढीको मृत्यु एजेन्सी । पछिल्लो ४८ घण्टामा गाजामा इजरायली आक्रमणमा परी ९० भन्दा बढीको ज्यान गएको छ ।गाजाको स्वास्थ्य मन्त्रालयले शनिवार इजरायली वैशाख ७, २०८२ करणी गरेको आरोपमा युवक पक्राउ भद्रपुर । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापा भद्रपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक महेशपुर गाविस& वैशाख ६, २०८२ झापाको कपी उद्योगमा १७ वर्षीया किशोरी बलात्कृत मेचीनगर  । झापाको मेचीनगरमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको व वैशाख २, २०८२ हलुवागढ वनभित्र सडेको अवस्थामा महिलाको शव फेला झापा । झापाको अर्जुनधारा नगरपालिका-१ मा पर्ने हलुवागढ सामुदायिक वनभित्र महिलाको सडेको शव फेला परेको छ ।फाइल फोटोहिजो दिउँसो १२ बजेतिर घ चैत २६, २०८१ हत्यापछि श्रीमतिको शव गडेका गिरी प्रहरीद्वारा सार्वजनिक इलाम । इलामको फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरी बस्ने २५ वर्षीय उमेश गिरीले आफ्नै श्रीमति बिमला कट्टेललाई गर्भको बच्चासहित नै हत्या चैत १७, २०८१ बिस्कुटको प्याकेटमा ब्राउन सुगर...... भद्रपुर । भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लागू औषध ब्राउन सुगर भित्राउने एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।  चैत ७, २०८१ घाँस काट्न गएका युवकले भाउजूको हत्यापछि आत्महत्या झापा । खोटाङमा घाँस काट्न गएका युवकले भाउजूको हत्यापछि आत्महत्या गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका-१ डाँडाखर्कमा भाउजू फागुन १९, २०८१ झापामा सईले प्रहरी कार्यालयमै गरे आत्महत्या झापा ।  जिल्ला प्रहरी कार्यालय झापामा एक जना सईले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय भद्रपुर झापामा कार्यरत प्र फागुन ४, २०८१ बालिका बलात्कार आरोपमा युवा नियन्त्रणमा चन्द्रगढी । झापाको भद्रपुरमा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालि माघ २५, २०८१