ताजा
श्रेणी

खेलकुद

१५८ समाचार
एन्फा निलम्बनको १०० दिन पूरा, अझै फुकुवा भएन खेलकुद एन्फा निलम्बनको १०० दिन पूरा, अझै फुकुवा भएन असोज १७, २०८३ काँकरभिट्टामा पहिलो पटक विद्यालयस्तरीय लिग फुटबल प्रतियोगिताको तयारी काँकरभिट्टामा पहिलो पटक विद्यालयस्तरीय लिग फुटबल प्रतियोगिताको तयारी साउन २७, २०८३
अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेन बन्यो विश्व च्याम्पियन झापा । साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को उपाधि हात परेको छ । रोम साउन ४, २०८३ मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश एजेन्सी । मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०२६ को सेमिफाइनलमा पुगेको छ । किलियन एमबाप्पे र ओसमन डेम्बलेले असार २६, २०८३ निर्देशन नमानेको भन्दै फिफाद्वारा एन्फा निलम्बित काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय FIFA ले अखिल नेपाल फुटबल संघ (ANFA) लाई जुन २४ देखि अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको छ असार ११, २०८३ स्पेनले साउदी अरेबियालाई ४ शुन्य गोलले पराजित झापा । स्पेन फिफा विश्वकप फुटबल २०२६ मा विजयी लयमा फर्किएको छ । एटलान्टामा भएको खेलमा स्पेनले साउदी अरेबियालाई ४–० ले पराजित गरेको हो । असार ८, २०८३ क्यानडाले कतारलाई ६ शून्य गोलले पराजित काठमाडौँ ।  फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहानको खेलमा क्यानडाले कतारलाई ६ शून्य गोलले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल ग असार ५, २०८३ दक्षिण कोरियाद्वारा चेक रिपब्लिक पराजित एजेन्सी । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ ।मेक्सिक जेठ २९, २०८३ प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिता सुरुः पहिलो खेलबाट दार्जिलिड फुटबल क्लब भारत सेमिफाइलनमा प्रवेश चारआली । झापाको मेचीनगरमा आजदेखि सुरु भएको प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिताअन्तरगत उद्घाटन खेलमा दार्जिलिङ फुटबल क्लब भारत सेमिफा जेठ १५, २०८३ जेठ १५ गतेदेखि प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिता हुने झापा । बज्र स्पोर्टस् एकेडेमीले झापाको मेचीनगरमा प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोग जेठ ११, २०८३ आयोजक र हातखोला फुटबल क्लब भारतबीच फाइनलको यात्रा तय चारआली । धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ प्रतियोगिताबाट हातखोला फुटबल क्लब भारत फाइनलमा प्रवेश गरेको छ । फाइलनमा प्रवेश गरेको हातख जेठ १, २०८३ `धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३´को पहिलो खेलमा आयोजक विजयी चारआली  । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा आजबाट सुरु भएको धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ प्रतियोगिताको पहिलो खेलमा वैशाख २७, २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्ति सम्बन्धी अध्यादेश-२०८३ जारी, १ सय १० वटा कानूनहरू परिमार्जन हुने काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् ।अध वैशाख १९, २०८३ सूर्योदयले जित्यो ‘हिमालयन इन्टर स्कूल फुटबल च्याम्पियनसीप धुलाबारी । झापाको मेचीनगर–१० स्थित हिमालयन इङ्लिस एकाडेमीको आयोजनामा भएको ‘हिमालयन इन्टर स्कूल फुटबल च्याम्पियनसीपको उपाधि सूर्योदय इङ् फागुन १८, २०८२