ताजा
श्रेणी

समाचार

३४४२ समाचार
छिमेकीबीच कुटाकुट हुँदा ८२ वर्षीय बृद्वसहित दुई जना घाइते समाचार छिमेकीबीच कुटाकुट हुँदा ८२ वर्षीय बृद्वसहित दुई जना घाइते जेठ ३, २०८३ चोरिएकाे ७ वटा सिटी सफारीसहित १० जनाको गिरोह  पक्राउ चोरिएकाे ७ वटा सिटी सफारीसहित १० जनाको गिरोह पक्राउ जेठ ३, २०८३
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु झापा । झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हिजो साँझ ६.३० बजे कमल गाउँपालिका १ इट्टाभट्टास्थित भित् जेठ ३, २०८३ सरकारलले स्थानीय तह निर्वाचनअघि नै स्थानीय तहको सिमाना हेरफेर गर्ने काठमाडौं । सरकारले आगामी वर्ष ९२०८४० मा हुने स्थानीय तह निर्वाचनभन्दा छ महिनाअघि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयार जेठ ३, २०८३ आयोजक र हातखोला फुटबल क्लब भारतबीच फाइनलको यात्रा तय चारआली । धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ प्रतियोगिताबाट हातखोला फुटबल क्लब भारत फाइनलमा प्रवेश गरेको छ । फाइलनमा प्रवेश गरेको हातख जेठ १, २०८३ विद्यालय बिदा १५ दिन कटौती झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ।हालसम्म एक शैक्षिक सत्रमा ४५ वैशाख ३०, २०८३ बिर्तामोडको बजार सातैदिन खुल्नुपर्नेमा जोड झापा ।  पूर्वको प्रमुख व्यापारिक केन्द्रका बिर्तामोडमा साप्ताहिक बजार बन्दको विषय फेरि बहसको चर्चामा आएको छ । सरकारले लागू गरेको आ वैशाख ३०, २०८३ एसईई परीक्षामा झापामा ७०.४५ र मेचीनगरमा ५४ प्रतिशत उत्तीर्ण झापा । झापामा ७०.४५ प्रतिशत विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । एसइई २०८२ को नतिजा अनुसार झापा जिल्लामा १० वैशाख ३०, २०८३ हात्तीको आक्रमणबाट अर्जुनधाराका पराजुली घाइते अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणमा परी एकजना युवा घाइते भएका छन्। गएराति ९ बजे अर्जुनधाराको मिलन चोक वैशाख २९, २०८३ आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना झापा । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वान वैशाख २९, २०८३ मेचीनगरमा व्यवसाय दर्ता अभियान सुरु, एकै दिन २० जनाले दर्ता गरे मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सोमबारदेखि बजारमै पुगेर व्यवसाय दर्ता अभियान सुरू गरेको छ । सोमबार मेचीनगर ६, काँकरभिट्टास्थित सब वैशाख २८, २०८३ माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक,देशभर ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीम वैशाख २८, २०८३ सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत झापा । सरकारले आर्थिक वर्ष २०८३ ८४ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेको छ । सोमबार बसेको संघीय संसद्को दुवै सदनको बैठकमा वैशाख २८, २०८३ `धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३´को पहिलो खेलमा आयोजक विजयी चारआली  । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा आजबाट सुरु भएको धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ प्रतियोगिताको पहिलो खेलमा वैशाख २७, २०८३