ताजा
श्रेणी

समाचार

३४४२ समाचार
 यलम्बर टाइम्सद्वारा ‘खुवालुङ’ विशेषांक लोकार्पण समाचार यलम्बर टाइम्सद्वारा ‘खुवालुङ’ विशेषांक लोकार्पण साउन १, २०८३ ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार-२०८३´पत्रकार चुडामणिलाई ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार-२०८३´पत्रकार चुडामणिलाई साउन १, २०८३
स्थानीय तहमध्ये सबैभन्दा बढी वेरुजू देखिएपछि मेचीनगरले जारी गर्यो ३५ दिने सूचना झापा । रकमको आधारमा मेचीनगर नगरपालिका झापा जिल्लाकै सबैभन्दा बढी बेरुजु हुने नगरको रुपमा रहेको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको ६३ साउन १, २०८३ आज साउने सङ्क्रान्ति झापा । प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा साउन १, २०८३ सर्वसाधारणको शून्य सहभागितामा मेचीनगरको सुनुवाइ: ‘भ्रष्टाचार, बेथिति र अधुरा योजना’ माथि जनताको आक्रोश मेचीनगर ।  सर्वसाधारणको उपस्थिति बिना नै मेचीनगर नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको भन्दै सहभागीहरुले नगरपालि असार ३२, २०८३ स्टण्ड गर्दै झापाकी एसपी खड्का: बैध सामानलाई अबैध भन्दै नियन्त्रण, ब्यवसायीको प्रमाणपछि प्रहरीको चरीत्र उदाङ्गियो झापा । जिल्ला प्रहरी कार्यालय झापाले ब्यापारीहरुलाई अनावश्यक दुख दिन थालेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हा असार ३१, २०८३ वेपत्ता भएका टंकबहादुर खत्री मृत अवस्थामा फेला मेचीनगर । केहीदिन अघि वेपत्ता भएका मेचीनगर-८ का ३० वर्षीय टंकबहादुर खत्री मृत फेला परेका छन् । मेचीनगर-५ मा खेतको बीचमा  असार ३१, २०८३ किसानको उजुरीपछि अन्नपूर्ण चिनी मिलका मालिक पक्राउ सर्लाही । किसानको उजुरीपछि प्रहरीले सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई असार ३१, २०८३ नेपालमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता खस्कँदै गएको भन्दै (IUJ) द्वारा चिन्ता व्यक्त काठमाडौं । इन्टरनेशनल युनियन अफ जर्नालिस्ट (IUJ) ले नेपालमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अवस्था खस्कँदै गएको भन्दै चिन् असार ३१, २०८३ `कर तिरेर, कानुनी प्रक्रिया पूरा गरेको सामान प्रहरीले ताला फुटाएर जफत गर्यो´-ब्यवसायी विराटनगर । झापाको भद्रपुरमा प्रहरीले करिब ३८ टन (९४८ बोरा) खरबुजाको बिउ (मगज) बरामद गरेको घटनाले व्यवसायीहरूमा तरङ्ग पैदा भएको छ ।राज्य असार ३१, २०८३ भद्रपुरबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध खबुजाको बिउ बरामद झापा । जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका–३ शान्तेचोकस्थित एक घरबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध खबुजाको बिउ बरामद गरे असार २९, २०८३ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँसहितका नेतालाई कडा चेतावनी काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका सरकारनिकट केही सञ्चारमाध्यमले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायलका प असार २९, २०८३ पिन्टु शाहले तस्करी गरेको अबैध सामानसहित ११ लाखबढी सवारी नियन्त्रणमा मेचीनगर । झापाको मेचीनगर-७ जोरसिमल धुलाबारीबाट सशस्त्र प्रहरीले करिब ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान र एउटा पिकअप नियन्त्रणम असार २९, २०८३ नेपाल सरकार (स्थानीय तहसहित) पीडित पक्षबीच ९ बुँदे सहमति काठमाडौँ । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार (स्थानीय तहसहित) पीडित पक्ष असार २८, २०८३