ताजा
श्रेणी

समाचार

३४४२ समाचार
आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल घुससहित पक्राउ समाचार आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल घुससहित पक्राउ साउन ७, २०८३  राधिका दासीविरुद्ध अफवाह बोल्ने वेदिका केसी पक्राउ राधिका दासीविरुद्ध अफवाह बोल्ने वेदिका केसी पक्राउ साउन ७, २०८३
पत्रकार चुडामणि तिम्सिना ‘डि. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८३’बाट सम्मानित बिर्तामोड । जनपक्षीय पत्रकारितामा दुई दशकदेखि निरन्तर सक्रिय पत्रकार चुडामणि तिम्सिना (सीएम) यस वर्षको प्रतिष्ठित ‘देवकुमार आचार्य साउन ७, २०८३ मेचीनगरमा १२ लाखबढीको चोरी झापा । झापाको मेचीनगर–१० हिमालय टोलका शिब दाहालको घरबाट लाखौंको गरगहना चोरी भएको छ । कोही नभएको बेला दाहालको कम्पाउण्ड वालबाट घरको छतमा साउन ६, २०८३ अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेन बन्यो विश्व च्याम्पियन झापा । साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को उपाधि हात परेको छ । रोम साउन ४, २०८३ पहिरोले बगाउँदा तप्लेजुङमा सडक, विद्युत र इन्टरनेट सेवा अवरुद्ध ताप्लेजुङ । माथिबाट झरेको पहिरोले ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक, विद्युत र इन्टरनेट सेवा अवरुद साउन ३, २०८३ खोटाङमा भीषण वर्षापछि बाढीले बगाउँदा दुई जनाको मृत्यु खोटाङ । खोटाङमा शनिबार साँझ आएको भीषण वर्षापछिको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । खोटाङको दुई फरक स्थानको खहरे खोलामा आएको बाढी साउन ३, २०८३ बाढीपहिरोका कारण बीपी राजमार्ग र कान्तिलोकपथ बन्द झापा । बाढीपहिरोका कारण बीपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ । कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खस् साउन ३, २०८३ चार करोड ठगी गरेको आरोपमा एकैपरिवारका तीन जनालाई पक्राउ जनकपुरधाम । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ साउन २, २०८३ `भारतको कोलकाता-नेपालको विराटनगर´कार्गो रेल सेवा सुरु झापा  । `भारतको कोलकाता-नेपालको विराटनगर´ कार्गो रेल सेवा सुरु भएको छ । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आया साउन २, २०८३ पत्निको हत्या, पति पक्राउ संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा पत्नि हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । शनिबार मादी नगरपालिका-४ डाँडागाउँका ५६ वर साउन २, २०८३ कचनकवल र गौरादहमा करेन्ट लागेर दुईजनाको मृत्यु झापा । झापाको कचनकवल र गौरादहमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । गएराति अन्दाजी ९ बजे कचनकवल गाउँपालिका- ३ पाँचबिचे बस साउन २, २०८३ झापामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु दमक । झापाको गौरीगञ्जमा कारमा ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो गौरीगञ्ज–२ कृष्ण खोला छेउस् साउन २, २०८३ अनाधिकृत रुपमा सञ्चालनमा आएका झापाका चारवटा औषधि पसल शिल झापा । अनाधिकृत रुपमा सञ्चालनमा आएका झापाका चारवटा औषधि पसल शिल गरिएको छ । औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय साउन २, २०८३