ताजा
श्रेणी

समाज

२३२८ समाचार
तोकिएको कार्यक्षेत्रमा नजाने १६ जना प्रमुखप्रशासकीय अधिकृतलाई मन्त्रालयको निर्देशन समाज तोकिएको कार्यक्षेत्रमा नजाने १६ जना प्रमुखप्रशासकीय अधिकृतलाई मन्त्रालयको निर्देशन वैशाख ११, २०८३ झापामा मापसे र लापसे परीक्षणमा ६२ जना नियन्त्रण, २ जना विरुद्ध अभद्र  मुद्दा  झापामा मापसे र लापसे परीक्षणमा ६२ जना नियन्त्रण, २ जना विरुद्ध अभद्र मुद्दा  वैशाख ११, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा झापा । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले आ वैशाख ९, २०८३ `सरकारले नि:शुल्क र सशुल्क दुईवटै भिषा लागू गर्न ब्यवसायी संघको आग्रह´ झापा । सरकारले शुन्य लागतमा वैदेशिक रोजगारीमा पठाउनुपर्ने गरेको निर्णयपछि सम्बन्धित क्षेत्रका ब्यवसायीहरु मारमा परेको उनीहरुको गुनासो छ वैशाख ९, २०८३ सामाजिक संजालबाट प्रलोभन देखाएर ठगी गर्ने सापकोटा पक्राउ झापा । सामाजिक सञ्जालमार्फत विदेश भ्रमणको आकर्षक अफर देखाएर सर्वसाधारणलाई ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  ठगीको आरोप वैशाख ८, २०८३ चुनावलाई लक्षित गर्दै नेपाल-भारत सीमा १० गतेसम्मका लागि बन्द झापा । भारतले पश्चिम बंगाल प्रान्तमा हुने विधान सभाको चुनावलाई लक्षित गर्दै ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरेको जनाएको छ ।  वैशाख ८, २०८३ आगलागी हुँदा एकै परिवारको २ जनाको मृत्यु उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा भएको भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ । आज बिहानको राति २ः४५ बजेबाट सुरु भएको वैशाख ८, २०८३ किरियापुत्री घरमा मदिरा सेवन र जुवातास खेल्न निषेध मेचीनगर । समाजमा कसैको देवसनपछि किरियापुत्रीलाई साथ दिन रातको समयमा पुग्ने र जुवातास खेल्ने गतिविधिलाई झापाको मेचीनगर-१४ मा निषेध वैशाख ७, २०८३ चारआलीमा आधुनिक कृषि मण्डी निर्माण हुने मेचीनगर । झापाको मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको सहलगानीमा मेचीनगर-१३ चारआलीमा आधुनिक कृषि मण्डी निर्माण हुने भएको छ ।&nb वैशाख ६, २०८३ पेट्रोलियम पदार्थको मूल्य पुन वृद्धि: पेट्रोल, डिजलको मूल्य प्रतिलिटर २३७ रु झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।निगमले बुधबार मध्यराति अर्थात् अहिले १२ः०० बजेदेखि लागू हुने गरी डिजल, वैशाख ३, २०८३ डम्बरबहादुर इधिड्डोको ९ औं स्मृतिमा विद्यार्थीलाई सम्मान मेचीनगर । डम्बरबहादुर इधिड्डोको ९ औं स्मृति दिवसको अवसर किरात याक्थङ मेचीनगर समितिले गत २०८१ सालको एसइई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउन वैशाख २, २०८३ सिँचाइ अभावले सय बिघा जमिन प्रभावित हुने, गोजा पैनीको मुहान व्यवस्थापनका लागि समिति गठन मेचीनगर । झापाको मेचीनगरमा रहेको ढुकुरे खोला अन्तर्गत गोजा पैनीको मुहान भत्किएपछि सिँचाइ अभाव झेल्दै आएका कृषकहरूको समस्या समाधान गर्न वैशाख २, २०८३ मासु अड्किदा ६० वर्षीय मगरको ज्यान गयो इलाम । कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर इलामको देउमाई नगरपालिका-८ आमबोटेका ६० वर्षीय मनबहादुर मगरको मृत्यु भएक वैशाख १, २०८३ शसस्त्र प्रहरीले चलाएको बुलेटमा आगलागी पुर्ण क्षति दमक । झापाको दमक सडक खण्डमा कुदिरहेको बुलेट मोटरसाइकलमा अचानक आगलागी भएको छ । मंगलबार दिउँसो १२ः४५ बजे दमक ८ नेम्वाङ ड्राइभिङ सेन् वैशाख १, २०८३