ताजा
श्रेणी

समाचार

३४४२ समाचार
भारतमा ग्यास बिस्फोट हुँदा दुई परिवारका ९ जना नेपालीको मृत्यु समाचार भारतमा ग्यास बिस्फोट हुँदा दुई परिवारका ९ जना नेपालीको मृत्यु पुस २९, २०८२ `इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२´ को उपाधि तराइ प्रेस क्लब दार्जिलिङले उचाल्यो `इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२´ को उपाधि तराइ प्रेस क्लब दार्जिलिङले उचाल्यो पुस २८, २०८२
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ सम्पन्न भिडियो सहित: मेचीनगर । झापको मेचीनगरमा ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ सम्पन्न भएको छ । कार्यक्रममा  मेचीनगर  नगरपालिकाका प्रमुख गोपालचन्द पुस २८, २०८२ इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२ सुरु, चार वटा प्रेस क्लब सेमिफाइनलमा प्रवेश मेचीनगर । प्रेस क्लब मेचीनगरद्वारा आयोजित `इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२´सुरु भएको छ । आज झापाको काँकरभिट्टा क्याम्पसको खेल पुस २७, २०८२ क्यासिनोमा दुई लाखबढी कारोबार संकलन गर्ने निर्देशन झापा । क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण सङ्कलन गरेर राख्नुपर्ने भएको छ ।पर्यटन विभागले क्यासिनो पुस २६, २०८२ इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२ को तयारी पुरा:भिडियोसहित मेचीनगर । प्रेस क्लब मेचीनगरले आगामी पुस २७ र २८ गते झापाको काँकरभिट्टा खेल मैदानमा आयोजना गर्ने `इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२ पुस २५, २०८२ २०४८ साल यता सबैभन्दा बढी बजेट ल्याउन सफल भएको नगरप्रमुख बुढाथोकीको दाबी मेचीनगर । मेचीनगर नगरप्रमुख बुढाथोकीले २०४८ साल यता मेचीनगरमा सबैभन्दा बढी बजेट ल्याउन सफल भएको दाबी गरेका छन् । नगरपालिकाको बिहिवार सम पुस २४, २०८२ पाँच ठाउँमा नाप–तौल परीक्षणको डोर टोली मेचीनगर । झापाको मेचीनगरमा ब्यापारी प्रयोजनमा गर्दै आएको ढक, तराजु नाप्ने–तौल्ने उपकरणको परीक्षण, जाँच, नवीकरण, अनुमतिपत्र वितरणका लागि पुस २४, २०८२ इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२ को तयारी तिब्र झापा । प्रेस क्लव मेचीनगरले आगामी पुस २७ र २८ गते झापाको काँकरभिट्टा खेल मैदानमा आयोजना गर्ने इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२ पुस २२, २०८२ आज वर्षकै न्यूनतम तापक्रम मापन झापा । देशभर जाडो बढेको छ । पूर्वी क्षेत्रमा हिजोको तुलनामा झन् जाडो बढेको पाइन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाख पुस २२, २०८२ ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ ।  “पाथीभरा क्षेत्रमा  पुस २१, २०८२ यस्तो छ आजको मौसम झापा । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा पुस २१, २०८२ २५ औँ सशस्त्र प्रहरी दिवस-२०८२ को अवसरमा देशब्यापी मार्च शुभारम्भ झापा । सशस्त्र प्रहरी बल, नेपालले २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा देशब्यापी मार्च शुरु गरेको छ । सशस्त पुस २०, २०८२ एमालेले झापामा क्षेत्र उम्मेद्वारी सिफारिस, क्षेत्र नम्बर ५ मा अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस झापा । नेकपा एमालेले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा निर्वाचन क्षेत्र नं. ५ को उम्मेद्वार पुस २०, २०८२