ताजा
श्रेणी

समाचार

३४४६ समाचार
देशभर अविरल वर्षा: सतर्कता अपनाउन अपिल समाचार देशभर अविरल वर्षा: सतर्कता अपनाउन अपिल असोज १९, २०८२ एसियन निर्माणाधीन बाटो अन्तरगत दुधे र काँकरभिट्टाको ड्राइभसन बगायो आगमन ठप्प एसियन निर्माणाधीन बाटो अन्तरगत दुधे र काँकरभिट्टाको ड्राइभसन बगायो आगमन ठप्प असोज १९, २०८२
आज देशभर भारी वर्षा हुने सम्भावना झापा । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर असोज १८, २०८२ काठमाडौं जान र बाहिरिँदा राती यात्रा नगर्न गृह मन्त्रालयको आग्रह झापा । सम्भावित वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने विपद्‌बाट जोगिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई आग्रह गरेको छ ।सतर्क असोज १७, २०८२ वडा दशैंको दोस्रो दिन: मान्यजनबाट आशीर्वाद ग्रहण गर्दै झापा । आज वडा दशैंको दोस्रो दिन । टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्न टाढाबाट आफन्तहरु पुग्नेक्रम छ । आज एकादशी पनि हो  असोज १७, २०८२ राष्ट्रपति रामचन्द्र पौडेलद्वारा टीका ग्रहण काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका र जम असोज १६, २०८२ टीकाको उत्तम साइत ११:५३ बजे झापा । नेपालीहरुको महान् चाड बडादशैंको आजबाट सुरु भएको छ । आजको दिनलाई मुख्य दिनको रुपमा मान्ने गरिन्छ । मान्यजनको हातबाट टीका र जमरा ल असोज १६, २०८२ झापामा यात्रुबाहक बस पल्टिँदा २ जनाको मृत्यु, १३ जना घाइते झापा । झापाको बिर्तामोड-६ बुट्टाबारीमा  बिहीबार यात्रु बहाक बस पल्टिँदा ३ जनाको मृत्यु भएको छ । बुट्टाबारीमा पश्चिमबाट पूर्वत असोज १६, २०८२ घरायसी विवाद हुँदा पतिले गरे पत्नीको हत्या इटहरी । घरायसी विवादका क्रममा एक ब्यक्तिले पत्नीको हत्या गरेका छन् । विवादमा खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ घर भई इटहरी उपमहानगरपालिका असोज १४, २०८२ देशभर मनसुनी वर्षा हुने सम्भावना काठमाडौं । वायुको प्रभाव रहँदा आज सबै प्रदेशमा देशभर मनसुनी तथा वर्षा हुने जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानु असोज १४, २०८२ चाडपर्वमा ६६ लाखबढीको दाँत कोट्याउने सिङ्का आयात झापा । चाडपर्वलाई लक्षित गरेर चालु आर्थिक बर्षको साउन र भदौमा मात्रै ६६ लाख ३० हजारको दाँत कोट्याउने सिन्का आयात भएको छ । दुई महिनाको अ असोज १४, २०८२ आज आश्विन शुक्ल अष्टमी, देवीको विधिपूर्वक पूजाआराधना गरिँदै झापा । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर असोज १४, २०८२ राँगाको खुट्टा काट्ने क्रममा आफ्नै खुट्टा काटेपछि परियारको मृत्यु भद्रपुर । राँगाको खुट्टा ग्रेडर मेसिनले काट्ने क्रममा आफ्नै बायाँ खुट्टा काटिएपछि झापा भद्रपुरका रमेश परियारको मृत्यु भएको छ ।भद्रपुर न असोज १४, २०८२ आज घरघरमा फूलपाती भित्र्याइँदै झापा । आज फूलपाती पर्व  घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ । प्रत्येक वर्ष दुर् असोज १३, २०८२