ताजा
श्रेणी

अपराध

३७७ समाचार
गौरीगञ्ज,  मेचीनगर र शनिश्चरेबाट अबैध सामग्री बरामद अपराध गौरीगञ्ज, मेचीनगर र शनिश्चरेबाट अबैध सामग्री बरामद भदौ २८, २०८०  वन कार्यालयका अधिकृत ५ हजार घुससहित पक्राउ वन कार्यालयका अधिकृत ५ हजार घुससहित पक्राउ भदौ २८, २०८०
बलात्कार प्रयासको आरोपमा दमकका दन्त चिकित्सक पक्राउ झापा । झापाको दमकका दन्त चिकित्सक जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।दमक-९ घर भई हाल दमक-६ स्थित सूर्योदय द भदौ २८, २०८० बलात्कारको आरोपमा मेचीनगरका श्रेष्ठ पक्राउ झापा । झापामा महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभ भदौ २८, २०८० झापा गाउँपालिकामा भारतीय नागरिक मृत फेला झापा । झापा गाउँपालिकामा एक भारतीय मृत फेला परेका छन् । झापा गाउँपालिका–५ स्थित खयरबारीको धान खेतको आलीको छेउमा भारत बिहार राज्य किसनगं भदौ २७, २०८० अनुसन्धान आयोगद्वारा ६१ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन बुझायो काठमाडौं । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अ भदौ २७, २०८० अल्बानिया पठाउने भन्दै ठगी गर्ने बिर्तामोडकी चौधरी पक्राउ बिर्तामोड । बिदेश पठाइदिन्छु भन्दै २ लाख ७२ हजार रुपैयाँ ठगीको आरोपमा बिर्तामोडकी एक युवतिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।झापाको बि भदौ २७, २०८० १० लाख ५० हजार नगदसहित भारतीय नागरिक पक्राउ विराटनगर  । अवैध भारतीय रकमसहित विराटनगरबाट प्रहरीले आइतबार एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भदौ २४, २०८० प्रहरीमाथि आक्रमण पेस्तोल र गोली लुटियो धरान । सुनसरीमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर एउटा समूहले हतियार र गोली लुटेको छ। चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुह भदौ २३, २०८० मानव तस्करका नाइके अमेरिकी नागरिक पक्राउ काठमाडौं । अमेरिकामा बसेर नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ।भार भदौ २२, २०८० जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ झापा । झापामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधार भदौ २२, २०८० गरीबी, बेरोजगार र अशिक्षाका कारण नेपालमा मानव बेचबिखनका घटना बढ्यो मेचीनगर । गरीबी, बेरोजगारी र अशिक्षाका कारण प्रलोभनमा परी नेपालमा मानव बेचबिखन घटना बढेको पाइएको छ । कोभिडपछि नेपालमा देखा परेको आर्थिक भदौ २०, २०८० मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना नयाँ दिल्ली । मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिं भदौ १९, २०८० माछा मार्ने क्रममा युवकलाई कनकाई नदीले बगाउँदा बेपत्ता झापा । माछा मार्न गएका एक युवकलाई कनकाई नदीले बगाउँदा बेपत्ता भएका छन्  । झापा  शिवसताक्षी नगरपालिका– १० स्थित कनकाई नदी भदौ १५, २०८०