ताजा
श्रेणी

समाचार

३४४९ समाचार
झापामा र्कीर्ते दस्तखत गरी ४ लाख १८ हजार झिक्ने मल्लिक पक्राउ समाचार झापामा र्कीर्ते दस्तखत गरी ४ लाख १८ हजार झिक्ने मल्लिक पक्राउ साउन १७, २०८१ पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु साउन १७, २०८१
बैंक मुद्द्तीमा राखेको १ करोड १९ लाख गायब, प्रहरीकहाँ उजुरीपछि सार्वजनिक बिर्तामोड । झापा बिर्तामोडको प्रभु बैंकको चरम लापरबाहीले मुद्द्तीमा राखेको एक करोड १७ लाख रुपैयाँ गायब भएको छ ।बैंकको  गम्भीर साउन १६, २०८१ इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेका खड्काको मृत्यु काकरभिट्टा । लागू औषधसहित पक्राउ परी काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । तीन दिनअघि लागू औषधसहित पक साउन १६, २०८१ आतिरंजीत सामग्री प्रशारण गर्ने ३१ वटा युट्युब च्यानल कारबाहीमा काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानललाई कारब साउन १६, २०८१ मेची प्रादेशिक अस्पताल कक्षभित्र हेल्थ असिस्टेन्ट शर्मा मृत फेला भद्रपुर । मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् ।  अस्पतालको स्वास्थ्य बीमा दाबी गर साउन १६, २०८१ पिउने खानेपानीको अभाव टार्न `ओभर हेड ट्याङ्की´को शिलान्यास काँकरभिट्टा । पानीको अभाव हुन नदिन काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी विस्तार अभियानलाई तीब्रता दिएको छ । साउन १६, २०८१ झापामा जबरजस्ती करणीको आरोपमा युवक पक्राउ भद्रपुर । झापा भद्रपुरकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ साउन १६, २०८१ बिर्तामोडमा सार्वजनिक शौचालयका लागि जग्गा ब्यवस्थापन समिति बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा साउन १५, २०८१ ठेकेदारको चरम लापरबाहीले निर्माणमा ढिलाई, सडक अवरुद्धपछि सर्वसाधारणलाई सास्ती अर्जुनधारा । झापाकाे शनिश्चरे-बिर्तामाेड सडक खण्ड स्थानीयले पुनः अवरुद्ध गरेका छन् । निर्माणमा ढिलाई भएकाे भन्दै  स्थानीयले म साउन १५, २०८१ झापाका ओली चीनको राजदूतमा नियुक्ति झापा । झापा अर्जुनधारा -८ का प्रोफेसर कृष्णप्रसाद ओलीलाई सरकारले चीनका लागि नेपाली राजदूतका रुपमा सिफारिस गरेको छ । मन्त्रिपरिषद्क साउन १५, २०८१ ट्रक दुर्घटनामा ब्यापारीको मृत्यु दाङमा  ट्रकको ठक्करबाट एक व्यापारीको मृत्यु भएको छ । मंगलबार  पश्चिमबाट पूर्वतर्फ गइरहेको सु. प. प्र ००१६ ख २७७९ नम्बरको ट्रक साउन १५, २०८१ पाकिस्तानमा साम्प्रदायिक हिंसामा परी ४३ जनाको मृत्यु काठमाडौं । पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परी ४३ जनाको ज्यान गएको छ। ३० एकड अर साउन १५, २०८१ आज साउन १५ गते, खिर खाने दिन झापा । आज साउन १५ गते । आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीँ-च्युरा र साउन १५ मा खीर खाने प्राचीन का साउन १५, २०८१