ताजा
श्रेणी

अन्तराष्ट्रिय

२११ समाचार
आजबाट ´एमसीसी´कार्यान्वयनमा आउँदै अन्तराष्ट्रिय आजबाट ´एमसीसी´कार्यान्वयनमा आउँदै भदौ १३, २०८० भारतले उसिना चामलमा २० प्रतिशत कर लगायो  भारतले उसिना चामलमा २० प्रतिशत कर लगायो भदौ १०, २०८०
चीनसँग बिधुत्तीय ब्यापार अघि बढ्छ-प्रम दाहाल चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘’प्रचण्ड’ ले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न ल भदौ ५, २०८० रुसको लुना-२५ अन्तरिक्ष यान दुर्घटना काठमाडौँ । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना-२५ अन्तरिक्ष यान दुर्घटना भएको छ । अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर भदौ ३, २०८० बोरामा बच्चा लुकाएर भारत लाने भारतीय नागरिक पक्राउ झापा । बोरामा बच्चा लुकाएर भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बाराको दक्षिणझिट्कैयाबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।&nbs भदौ ३, २०८० युक्रेनको चेर्निहिबमा आक्रमण एक बालकसहित ७ जनाको मृत्यु काठमाडौं । युक्रेनको उत्तरी शहर चेर्निहिवमा रुसले मिसाइल आक्रमण गरेको छ ।उक्त आक्रमणमा परी ६ वर्षका एक बालकसहित ७ जनाको मृत्यु भएको छ भ भदौ २, २०८० थप ३ जना चिनियाँ नागरिक पक्राउ काठमाडौ । सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेक साउन ३०, २०८० दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी आगामी मंसिरमा काठमाडौं : दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी आगामी मंसिरमा हुने भएको छ।मंसिर ५ देखि १० गतेसम्म काठमाडौंको भृकुटीम साउन ३०, २०८० गालेपछी फेरि सुनको तौल घट्यो काठमाडौँ ३०, साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । गालेपछिको साउन ३०, २०८० नेपाली क्रिकेट टिमले पाकिस्तान र श्रीलंकासंग खेल्ने झापा २९, साउन । एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोल साउन २९, २०८० नेपालबाट टमाटर आयात गर्छौ- भारतीय अर्थमन्त्री सीतारमण झापा २७, साउन । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपालबाट टमाटर आयात गर्दै आएको बताएकी छन्।समाचार संस्था रोयटर्सका अनुसार भारत साउन २७, २०८० चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने काठमाडौं २७ साउन । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।नेपाल क्रिकेट संघ (क्या साउन २७, २०८० चार्लोटो एफसीलाई ४-० ले हरायो काठमाडौं २७, साउन । लिओनल मेसीले अमेरिकाले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।इन्टर मियामील साउन २७, २०८० सिरियामा जिहादी समूहको आक्रमणमा परी २३ सैनिकको मृत्यु सिरिया । युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ। साउन २७, २०८०