ताजा
श्रेणी

समाचार

३४४१ समाचार
`मेचीनगर–१२ युवा समूह´द्वारा दुई सामुदायिक विद्यालयका ९०० छात्रालाई सेनिटरी प्याड बितरण: भिडियोसहित  समाचार `मेचीनगर–१२ युवा समूह´द्वारा दुई सामुदायिक विद्यालयका ९०० छात्रालाई सेनिटरी प्याड बितरण: भिडियोसहित भदौ १९, २०८३ बाढीपीडितलाई धुलाबारी माध्यमिक विद्यालयको १ लाख ३१ हजार ४५० रुपैयाँ सहयोग बाढीपीडितलाई धुलाबारी माध्यमिक विद्यालयको १ लाख ३१ हजार ४५० रुपैयाँ सहयोग भदौ १९, २०८३
नारी सञ्चार गृहद्वारा बाढीपीडितलाई सहयोग र उत्कृष्ट प्रतिभालाई सम्मान बिर्तामोड । नारी सञ्चार गृह झापाले भोटेकोशी क्षेत्रका बाढी प्रभावित परिवारको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नगद भदौ १९, २०८३ पत्रकार बिष्णुकुल श्रेष्ठलाई पितृशोक शनिश्चरे । पत्रकार बिष्णुकुल श्रेष्ठलाई पितृशोक परेका छ । नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा एवी वान टेलिभिजनमा कार्यरत सञ्चा भदौ १९, २०८३ श्रद्धा र भक्तिपूर्वक जन्माष्टमी मनाउँदै झापा । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँद भदौ १९, २०८३ पहिरोका कारण ढुवानी महँगीएको भन्दै नेपाल आयल निगमको सहमतिमा एलपी ग्यासको मूल्य १०५ रुपैयाँ बढायो काठमाडौं । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले मिलेमतोमा खा भदौ १९, २०८३ मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको दुर्घटना एक जनाको मृत्यु इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई भदौ १८, २०८३ रसुवा बाढीपीडितलाई पाउँ पाथीभरा धाम समितिको १ ११ १११ रुपैयाँ सहयोग चारआली । विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि चारआलीस्थित पाउँ पाथीभरा धाम समितिले १ लाख ११ हजार १ भदौ १८, २०८३ रितिका डेरि उद्योगका सञ्चालक घनश्याम-कमला चिमरियाद्वारा १ ११ १ ११ बाढीपीडितलाई आर्थिक सहयोग मेचीनगर । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि झापाको मेचीनगर–१२ निवासी घनश्याम चिमरिया र भदौ १८, २०८३ कोशी प्रदेशका १ लाख ६३ हजार घरहरू विपद्को जोखिममा विराटनगर । २०८० असार २ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङको मैवाखोला ३ र ४ का ओदक, एकबाँसे र ताम्राङ बस्तीमा ठुलो क्षति भदौ १७, २०८३ झापाका प्रजिअ शिवराम गेलालले दिए पदबाट राजीनामा झापा । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले २ दिनअघि नै काठमाडौँ पुगेर गृहसचिवलाई राजीनामा भदौ १७, २०८३ बाढीका कारण एक हजार ११४ जनाको मृत्यु , ११ हजार ९ सय ९३ जनाको उद्धार काठमाडौं । बाढीमा अहिलेसम्म १११४ जनाको मृत्यु पुष्टि भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प् भदौ १७, २०८३ बाढी प्रभावित क्षेत्रमा उच्च जोखिम कायमै काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली तथा स-साना नदीहरुमा आकस्मिक बाढीको ‘उच्च सम्भाव भदौ १७, २०८३ झापा गाउँपालिकाद्वारा २५ लाख बढीपीडित बिपद्कोषमा सहयोग झापा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि देशभरबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेका बेला भदौ १७, २०८३