ताजा
श्रेणी

समाचार

३४४६ समाचार
पिताको महत्त्व र  कुशको महिमाको दिन समाचार पिताको महत्त्व र कुशको महिमाको दिन भदौ १७, २०८१  एमाले संसदलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई बालेनको दवाब एमाले संसदलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई बालेनको दवाब भदौ १६, २०८१
पेट्रोलमा २, मट्टितेल र डिजलमा १ रुपैयाँले घट्यो झापा । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटाएको छ। निगमले आज सार्वजनिक गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा भदौ १६, २०८१ सवारी दुर्घटनामा महिलाको मृत्यु बिर्तामोड । झापाको बिर्तामोडमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन् ।मुख्य राजमार्गमा बिर्तामोड बसपार्कबाट भदौ १५, २०८१ केराबारीमा दुई बालिका मृत फेला मोरङ । मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको नारायण न्यौपानेको केरा बगानभित्र १ वर्षीय भदौ १५, २०८१ झापा महिलाले आत्महत्या गरेको केहिबेरमै छिमेकी पुरुषले गरे आत्महत्या अर्जुनधारा । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर भदौ १५, २०८१ वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माविकी दिब्या राय उत्कृष्ट काँकरभिट्टा । मनबहादुर बानियाँ क्षेत्री स्मृति प्रथम मेचीनगरस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माविकी दिब्या राय उत्कृ भदौ १४, २०८१ ज्ञानुराम प्रसाईको स्मृतिमा रक्तदान गर्ने बिर्तामोड । समाजसेबी एवम् राजनीतिज्ञ स्वर्गीय ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले भदौ २५ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको भदौ १४, २०८१ `भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध लड्छौं´- नेता तामाङ मेचीनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले अब माओवादी केन्द्रले नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने भदौ १४, २०८१ विस्फोटक पदार्थ पड्किँदा दाजु-बहिनीको मृत्यु, दुई जना घाइते इलाम । विस्फोटक पदार्थ पड्किँएर दुई जना बालकको मृत्यु भएको छ । दुई जना घाइते भएक छन् । पाँचथर  फालेलुङ-५ को डाँडागाउँमा भदौ १४, २०८१ रास्ट्रपतिद्वारा तेस्रो संशोधन विधेयक २०८१ `टीआरसी´ प्रमाणीकरण काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ (टी भदौ १३, २०८१ माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा इलाम । इलाम नगरपालिका-११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपिय भदौ १३, २०८१ योगेश भट्टराईको 'हिंसा'प्रति वाइसीएलद्वारा भर्त्सना बिर्तामोड । प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले माओवादी जनयुद्धलाई 'हिंसा' भनेकोप्रति योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल झापाले गम्भ भदौ १३, २०८१ दोब्बर र पटके कर अशुल्न बन्द नगरे परिस्थितिको सामना गर्न मेचीनगरलाई ६ दलको चेतावनी मेचीनगर । झापाको मेची नगरपालिकाले नगरभित्र आगमन हुने निजी सवारी साधनबाट निर्णयभन्दा दोब्बर र पटके कर लिएको भन्दै ६ राजनीतिक दल आपत भदौ १३, २०८१