ताजा
श्रेणी

समाचार

३४४२ समाचार
वार्तामा प्रसाई समुह र रास्वपाका प्रतिनिधि सहभागी हुन खोजेपछि जेनजीको बार्ता भड्कियो समाचार वार्तामा प्रसाई समुह र रास्वपाका प्रतिनिधि सहभागी हुन खोजेपछि जेनजीको बार्ता भड्कियो भदौ २५, २०८२ झुम्का कारागारका कैदीबन्दी र पथरी-उर्लाबारीका थुनुवालाई भगाए झुम्का कारागारका कैदीबन्दी र पथरी-उर्लाबारीका थुनुवालाई भगाए भदौ २५, २०८२
अतिआवश्यक कामबीना घर बाहिर ननिस्किन नेपाली सेनाको निर्देशन झापा । अतिआवश्यक कामबीना घर बाहिर ननिस्किन नेपाली सेनाले निर्देशन गरेको छ । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लु भदौ २५, २०८२ प्रहरी हानेको गोली लागेर झापामा एक जनाको मृत्यु विर्तामोड । जेनजीको प्रदर्शनीका क्रममा प्रहरीले हानेका गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । दिउँसो इलाका प्रहरी कार्यालय बि भदौ २५, २०८२ राष्ट्रपति-जेनजीसँग नेपाली सेनाले सहजीकरण गर्ने काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरेका छन् । बैठकमा नयाँ सरकार गठनदेखि काठमाडौंमा मंग भदौ २४, २०८२ झापामा ७ जनालाई गोली लाग्यो, १४ जना घाइते झापा । जेनजीको प्रदर्शनका क्रममा झापामा प्रहरीले चलाएको गोली लागेर वा झडपमा १४ जना घाइते भएका छन् । त्यसमध्ये ७ जनालाई गोली लागेको छ ।झ भदौ २४, २०८२ सयौंको रक्तपातपछि गृहमन्त्री लेखकले दिए राजीनामा काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी भदौ २३, २०८२ झापाका एक युवाको अवस्था चिन्ताजनक ८० भन्दा बढी घाइते काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर  मृत्यु हुनेको संख्या पाँच पुगेको छ । प्रह भदौ २३, २०८२ सामाजिक सञ्जाद बन्दको बिरोधमा प्रदर्शन बुधबारे । सामाजिक सञ्जाल बन्दको बिरोधमा झापाका विभिन्न ठाउँमा प्रदर्शन  गरिएको छ । आइतबार साँझ बुद्धशान्ति गाउँपालिका–३ स्थित बुधव भदौ २३, २०८२ कोषाध्यक्ष र २ जना सदस्यबाहेक अध्यक्षसहित पदाधिकारी, सदस्य र लेखा समितिको जीत  चारआली । झापाको मेचीनगर–११ र १२ मा पर्ने कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट साझा समुह बिजय बनेको छ । निर्वाचनबाट कोष भदौ २२, २०८२ कालिका वनको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, ४ सय मतगणनामा अध्यक्ष पदका बाघ चिन्ह अगाडि चारआली । झापाको मेचीनगर–११ र १२ मा पर्ने कालिका सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वका लागि निर्वाचनमा मतदान सम्पन्न भएको छ । मतदा भदौ २१, २०८२ कालिका बनका उपभोक्ताले कसलाई बिश्वास गर्लान् ? चारआली । झापाको मेचीनगर–११ र १२ मा पर्ने कालिका सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएको भदौ २०, २०८२ व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जानेलाई सरकारले कडाइ गर्ने काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रणालीमा सरकारले कडाइ गर्ने तयारी गरेको छ ।  श्रम, रोजग भदौ १८, २०८२ मेचीनगरको मानव आश्रममा एक वर्षमा १० जनाको निधन मेचीनगर । करिव एक वर्षमा  मेचीनगरमा  रहेको मानव सेवा आश्रममा १० जना आश्रितहरुको निधन भएको छ । शारीरिक र मानसिक रुपमा अस्वस्थ् भदौ १८, २०८२