ताजा
श्रेणी

समाचार

३४५१ समाचार
हात्तीपाइले बिरुद्धको औषधि सेवनपछि वृद्धको मृत्युपछि मन्त्रालयको टोली झापामा समाचार हात्तीपाइले बिरुद्धको औषधि सेवनपछि वृद्धको मृत्युपछि मन्त्रालयको टोली झापामा वैशाख २२, २०८१ बड्दो वायु प्रदुषणबाट जोगिन वातावरण बिभागको अपिल बड्दो वायु प्रदुषणबाट जोगिन वातावरण बिभागको अपिल वैशाख २२, २०८१
दमकमा छात्रालाई गोली हान्ने पुर्वशिक्षक यादव पक्राउ दमक । झापाको दमकमा गोली लागी गम्भीर घाइते भएकी छात्रा एनिका गजमेर (निशा)लाई गोली हान्ने मानिस उनकै पूर्वशिक्षक रहेको खुलेको छ ।शुक्रबार वैशाख २२, २०८१ दमकमा छात्रामाथी गोली प्रहार, छात्राको अवस्था चिन्ताजनक दमक । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका गजमेर (निशा) माथि शुक्रबार दिउँसो कर वैशाख २१, २०८१ `प्रेस स्वतन्त्रतामाथि नियन्त्रण वा सङ्कुचन हुन दिन्नौ´-प्रम दाहाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता वैशाख २१, २०८१ प्रधानमन्त्रीद्वारा झापाकाे पत्रकारिता (आरम्भदेखि ०४०) पुस्तककाे विमाेचन झापा । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले झापाकाे पत्रकारिता (आरम्भदेखि ०४०) पुस्तककाे विमाेचन गरेका छन् ।नेपाल पत्रकार महासंघ झापाद वैशाख २१, २०८१ चिकित्सकको लापरबाहीले रेफर गरेपछि मृत्यु भएको भन्दै अस्पताल तोडफोड गौरीगञ्ज । झापाको गौरीगञ्ज अस्पतालमा उपचारपछि रेफर गरेका बालकको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।गौरीगञ् वैशाख २१, २०८१ वाइसीएलले बैशाख २२ गते झापा जिल्ला भेला गर्ने बिर्तामोड  नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले झापामा छैठौ जिल्ला भेला गर्ने भएको छ । बैशाख २२ गते वैशाख २०, २०८१ घाइते पत्रकारको उपचार र क्षतिपुर्तीको माग गर्दै प्रदर्शन विराटनगर । सप्तकोशी नदीमा विपद् अभ्यासका क्रममा डुंगा दुर्घटना हुँदा डुबेर घाइते बनेका पत्रकारको उपचारमा सहयोग गर्ने भन्दै पत्रकार वैशाख २०, २०८१ आगलागी परी लाम दम्पतिको मृत्यु धदिङ । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।गएराति ७० वैशाख २०, २०८१ अखिल नेपाल ट्रेड युनियनले विविध कार्यक्रम गरी मनायो बिर्तामोड । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मजदुरहरुले झापाको बिर्तामोडमा बिविध कार्यक्रम गरेर मनाएका छन् । अखिल ने वैशाख १९, २०८१ काठमाडौं महानगरद्वारा एक महिने सीप मेला सुरु काठमाडौं । काठमाडौं महानगरपालिकाले 'रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि' भन्ने नारासहित सीप मेला बुधबारदेखि सुरू गरे वैशाख १९, २०८१ इलाममा मारुती भ्यान दुर्घटना हुँदा चालकको मृत्यु इलाम । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा मृत्यु हुने व्यक्ति भ्यान चालक भएको पुष्टि भएको छ। घटनास्थलमा मृत अवस्थामा वैशाख १९, २०८१ आज १३५ औं बिश्व मजदुर दिवस झापा । आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्या वैशाख १९, २०८१