ताजा
श्रेणी

समाचार

३४४२ समाचार
सरकारद्वारा १ सय ५० युनिटमाथि ५ प्रतिशत भ्याट लगाउने तयारी समाचार सरकारद्वारा १ सय ५० युनिटमाथि ५ प्रतिशत भ्याट लगाउने तयारी साउन २०, २०८३  फरार रहेका नितेश ओलीले पत्रकारमाथि धम्की र चरित्रहत्या गर्यो, पक्राउ गर्न प्रहरीलाई आग्रह फरार रहेका नितेश ओलीले पत्रकारमाथि धम्की र चरित्रहत्या गर्यो, पक्राउ गर्न प्रहरीलाई आग्रह साउन १९, २०८३
ग्यासभित्र लेदो कसरी पस्यो ? झापा । सांसद कालीबहादुर सहकारीले ग्यासभित्र लेदो भएको सन्दर्भमा प्रश्न उठाएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको साउन १९, २०८३ रोमनियामा रेल दुर्घटना: दुई जना नेपाली नागरिकको मृत्यु झापा । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान करिब ३:२१ साउन १९, २०८३ स्कुल बस दुर्घटना: पाँच बालबालिकासहित ६ जना घाइते जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार आज बिहान विद्यालय बस दुर्घटना पाँच बालबालिकासहित ६ जना घाइते भएका छन् । आज बिहान साढे साउन १९, २०८३ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको निर्देशन, २०८३ भदौ १५ सम्म १८ वर्ष उमेर पुगेकालाई समेटिने काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ। आयो साउन १९, २०८३ आज मध्यम बर्षाको सम्भावना झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर साउन १९, २०८३ नेपाल आयल निगमले ११ करोड बढी क्षतिपूर्ति तिर्न अदालतको आदेश काठमाडौं । गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्त साउन १९, २०८३ नेपाली चिया निर्यातमा गिरावट झापा । पूर्वी नाका काँकरभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आ साउन १९, २०८३ पेट्रोल ५, डिजेल-मट्टीतेल ३ रुपैयाँ र हवाई इन्धनमा २० मूल्य रुपैयाँ बढ्यो झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल साउन १८, २०८३ नेपाल शिक्षक महासंघद्वारा आन्दोलन गर्ने घोषणा झापा । नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकल साउन १८, २०८३ झापामा १६ वर्षमा ८० जना मान्छे र २८ वटा हात्ती मरे झापा । झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढेको छ । हात्तीमानवको द्वन्द्वमा परी पछिल्लो १६ वर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ८० साउन १७, २०८३ वाणिज्य विभागद्वारा एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ ।विभागको अनुगमन टोल साउन १७, २०८३ `साहित्य क्षेत्रकाे माध्यमबाट समाज परिवर्तनको आधार बन्नुपर्नेमा जोड´ काँकडभिट्टा । रिडर्स अभियान नेपालले 'रिडमीनार शृंखला' अन्तर्गत उपन्यासकार मिलन संग्रौलाको चर्चित उपन्यास 'बावऋ' माथि शनिबार काँकडभिट्टा साउन १६, २०८३