ताजा
श्रेणी

समाज

२३३२ समाचार
 जोतभोग गर्दै आएको जमिन नगरपालिकाले हड्पेको आरोप समाज जोतभोग गर्दै आएको जमिन नगरपालिकाले हड्पेको आरोप वैशाख २३, २०८२ यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व संकलन यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व संकलन वैशाख २२, २०८२
झापामा प्रहरीद्वारा हवाइफायर, लागुऔषध कारोबारी फरार झापा । झापाको कनकाई-५ मा प्रहरीले हवाई फायर गरेर ठुलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद गरेको छ । घटनामा संलग्न कारोबारी भने फरार वैशाख २२, २०८२ कक्षा १२ को परीक्षा आजदेखि झापा । कक्षा १२ को परीक्षा आजदेखि भएको छ । बिहान ८ बजेदेखि शुरु भएको  परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय वैशाख २१, २०८२ गोरुको मासुसहित पाँच जना प्रहरीको नियन्त्रणमा झापा । गोरुको मासु बिक्री गरेको अवस्थामा झापाको गौरादहबाट पाँचजना पक्राउ परेका छन् । गौरादह नगरपालिका–१ क्रसर उद्योग छेउ वैशाख २१, २०८२ `वडाको लगानी, कृषकको आम्दानी´ ज्यामिरगढी । झापाको मेचीनगर-१५ नम्बर वडा कार्यालयले पर्याप्त सिँचाइकाे ब्यवस्थापन गरिदिएपछी त्यहाँका कृषकहरु उत्साहित बनेका छन् ।लामो स वैशाख २१, २०८२ अबैध काठसहित दुई जना नियन्त्रणमा सुरुङा । अवैधरुपमा काठ ल्याउँदै गरेको ट्रयाक्टरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । गएराति अन्दाजी १०ः५० बजे वैशाख २१, २०८२ कोशी, मधेश प्रदेश र पहाडी भूभागमा मेघगर्जनसहित बर्षाको सम्भावना काठमाडौं । आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका वैशाख २१, २०८२ `सरकारले भारत सरकारसँग समन्वय नगरे लागुऔषधको कारोबार नियन्त्रण हुनसक्दैन´ मेचीनगर । खुल्ला सिमानाको फाइदा उठाउँदै पुर्बी नाकाबाट  लगभग करोडौंकाे लागुऔषध भित्रिँने र कारोबारको ट्रान्जिट पोइन्ट बन्दै आएको त वैशाख २०, २०८२ प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित दलको हस्ताक्षर झापा । राजनीतिक दलहरुले झापामा प्रेस स्वतन्त्रताका लागि साझा प्रतिबद्धता गरेका छन् । मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा वैशाख २०, २०८२ फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति झापा । शिवसताक्षीमा सञ्चालित फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।शनिबार बिहान अन्दाजी २ः४० बजे शिवसताक्षी नगरपाल वैशाख २०, २०८२ झापामा `प्रेस स्वतन्त्रताका लागि दलहरुको प्रतिवद्धता’ विषयक अन्तरसंवादको तयारी झापा । आज ३२ औं बिश्व प्रेस स्वतन्त्रता दिवस । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मना वैशाख २०, २०८२ १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रतिबद्धता जुटाउँदै ‘कोशी लगानी सम्मेलन’ सम्पन्न विराटनगर । ४६ परियोजनामार्फत १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रतिबद्धता जुटाउँदै कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित पहिलो वैशाख १९, २०८२ छुटेका पाँच वर्षमुनिका बालबालिका वैशाख ३१ गते खोप लगाउने काठमाडौँ । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बाल वैशाख १९, २०८२