ताजा
श्रेणी

समाचार

३४६५ समाचार
पत्रकार निरौलालाई सुरक्षाको प्रत्याभूति दिन महासंघको माग समाचार पत्रकार निरौलालाई सुरक्षाको प्रत्याभूति दिन महासंघको माग भदौ १९, २०८० ३ महिनादेखि कोइला ब्यापारी वेपत्ता,श्रीमान् खोजीदिन शोभाको आग्रह ३ महिनादेखि कोइला ब्यापारी वेपत्ता,श्रीमान् खोजीदिन शोभाको आग्रह भदौ १९, २०८०
कर्मचारी युनियनद्वारा पत्रकार भण्डारी र समाजसेबी डाल्मिया सम्मानित झापा । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ औं स्थापना दिवस सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रम भदौ १९, २०८० अन्तरकृया गरेर नारी सञ्चार गृहको १२ औँ स्थापना दिवस मनाइयो बिर्तामोड । झापाली महिला सञ्चारकर्मीहरुले आइतबार एक कार्यक्रमबीच नारी सञ्चार गृहको १२ औँ स्थापना दिवस मनाएको छ । संस्था बिर्तामोडस भदौ १९, २०८० मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना नयाँ दिल्ली । मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिं भदौ १९, २०८० खोलाले बगाउँदा दाजु बहिनी मृत्यु रुकुम । रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढ भदौ १८, २०८० ४८ घण्टामा सुधार नगरे मेचीनगरमा कर्मचारीलाई रोक लगाउने चेतावनी मेचीनगर । झापाको मेची नगरपालिकाले जनताको कार्यसम्पादनमा कर्मचारीको लापरबाही गरेको भन्दै ४८ घन्टाभित्र सुधार नगरे कर्मचारीलाई कार्यालय प भदौ १८, २०८० लिखित जवाफ पेश गर्न मेची नगरपालिकालाई राष्ट्रिय सूचना आयोगको आदेश मेचीनगर ।  राष्ट्रिय सूचना आयोगले झापाको मेचीनगर नगरपालिका कार्यालयलाई पत्रकारले सूचना माग गर्दा उपलब्ध नगराउनुको लिखित जवाफ भदौ १८, २०८० चिया श्रमिकलाई सूचीकृत र दैनिक ५ सय ज्याला दिन उधोगीहरु सहमत झापा । चिया बगानमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न उद्योगीहरु सहमत भएपछि आन्दोलनरत ट्रेड भदौ १७, २०८० युवाले घरको शिलान्यास गरिदिएपछि अशक्त बस्नेत दाजुभाइमा खुसी छायो बाहुण्डाँगी । झापा मेचीनगर-३ दोकानडाँडाका बस्नेत दाजुभाई शनिबार औंधी खुसी देखिन्थ्ये । उनीहरु दुबैजना अशक्त छ्न् । तर,शनिबार दुबैजना औं भदौ १६, २०८० भुमी अधिकार कार्यान्वयन गर्न मेचीनगरलाई श्रमिक संगठनको ध्यानाकर्षण पत्र मेचीनगर । समयमै भुमी अधिकार कार्यान्वयन नभएको भन्दै भुमी अधिकार तथा श्रमिक संगठन नेपालले शुक्रबार ५ बुँदे मागसहित झापाको मेची नगरपालिका भदौ १५, २०८० आज पनि गाईजात्रा मनाइँदै काठमाडौं । आज पनि देशभर गाईजात्रा पर्व मनाइँदै छ । यसवर्ष तिथिका हिसाबले बिहीबार जनैपूर्णिमाकै दिन गाईजात्रा प भदौ १५, २०८० कोसी प्रदेशको रिटमाथि सुनुवाई भएन बिराटनगर । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि कोशी प्रदेश सरकारविरुद्धको रिटउपर अन्तिम सुनुवाइ आज नहुने भएको छ।यसअघिको भदौ १५, २०८० माछा मार्ने क्रममा युवकलाई कनकाई नदीले बगाउँदा बेपत्ता झापा । माछा मार्न गएका एक युवकलाई कनकाई नदीले बगाउँदा बेपत्ता भएका छन्  । झापा  शिवसताक्षी नगरपालिका– १० स्थित कनकाई नदी भदौ १५, २०८०