ताजा
श्रेणी

अपराध

३७७ समाचार
सब्जी बोक्ने ट्रकमा गाँजा बरामद अपराध सब्जी बोक्ने ट्रकमा गाँजा बरामद चैत २६, २०८० ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ चैत २३, २०८०
छिमेकीको कुटपिटबाट मुर्मुको मृत्यु झापा । छिमेकीको कुटपिटबाट झापाको गौरादहमा एक महिलाको हत्या भएको छ । गौरादह-७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको चैत १७, २०८० लाखौं ठगी गरेर फरार शुभसाइत सहकारीका ३ जना पक्राउ झापा । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेर फरार भएका झापाको भद्रपुरको शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्षसहित तीन चैत १४, २०८० रुसमा गोली चल्दा ६० जनाको मृत्यु एजेन्सी । रुसको क्रोकस सिटी हलमा एक हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु भएको छ। मस्को नजिकैको क्रोकस सिटी हलमा भएको यो चैत १०, २०८० झापामा खन्ती प्रहार गरी साथीको हत्या झापा ।  झापाको पृथ्वीनगरमा साथीले धारिलो हतियार खन्ती प्रहार गरी एक युवकको हत्या गरेका छन् । साबिक पृथ्वीनगर गाविस हाल भद्रपु चैत ८, २०८० छोराको बन्चरो प्रहारबाट ४५ वर्षीय सदाको हत्या सप्तरी । घरायसी विवादमा छोराको बन्चरो प्रहारबाट उनका ४५ वर्षीय बुवा हिराई सदाको हत्या भएको छ ।सप्तरीको सप्तरीकोसी नगरपालिका-३ सखबन चैत ७, २०८० `सीमाबासीसँग सशस्त्र प्रहरी’ अभियान बुधबारदेखि सुरु झापा । सीमा क्षेत्रमा मौलाएको आपराधिक घटना, पैठारी-निकासीका अबैध गतिविधि न्यूनीकरणका लागि सशस्त्र प्रहरी वलले बुधबारदेखि `सीमाबासीसँग स चैत ७, २०८० झापाबाट ब्राउण्ड सुगरसहित एकैदिन सात जना पक्राउ झापा । झापाका विभिन्न ठाउँबाट एकैदिन सात जना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीले बाह्रदशीबाट तीन जना र गौरादहबाट च चैत ७, २०८० मास्टर चाबी प्रयोग गरी मोटरसाइकल चोर्दाचोर्दै धिमाल पक्राउ झापा । झापाको बिर्तामोडबाट  मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् ।  बिर्तामोड नगरपालिका- ४ स्थित मुनाल टो चैत ६, २०८० चारआलीबाट लागुऔषधसहित २ जना पक्राउ झापा । झापाको मेचीनगर-१३ को चारआलीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चारआलीस्थित इलाम रोडमा लागू औषध कारोवार हुँ चैत ४, २०८० कैलालीमा मालबहाक ट्रकमा आगलागी कैलाली । कैलालीमा एक ट्रकमा आगलागी भएको छ । वीरगञ्जबाट धनगढी जाउँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको प्रहरीले जनाएको चैत ३, २०८० गाँजा खाएर हजुरआमाको हत्या गर्ने नाति पक्राउ दमक । हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई पक्राउ गरेको छ ।गौरादह नगरपालिका–७ निवासी नरमाया विकको हत्या गरेको आरोपमा नात चैत १, २०८० आग्लो प्रहारबाट बुवाको मृत्यु भएपछि छोरा-बुहारी पक्राउ नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर् फागुन ३०, २०८०