झापा । घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्तिमा एक बालकको मृत्यु भएको छ ।
बुद्धशान्ति-४ स्थित मंगलबारेका ११ वर्षिया प्रितम् ढकालको शुक्रबार बिहान खाना खाने क्रममा खानेकुरा अड्केर मृत्युु भएको हो । उनको बिहीबार जन्मदिन रहेको थियो ।

Copyright © 2023/2025 - Anugaman.com - All Rights Reserved.